काठमाडौं । विद्युतीय गाडीको स्थानीय वितरक कम्पनी पायोनियर वर्ल्डवाइड प्रालिले चाडबाडलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले हेनरी मिनिकार बिजुली गाडी खरिद गर्नेलाई एक बिजुली स्कुटर सित्तैमा दिने अफर ल्याएको हो । इलेक्ट्रिफाइङ फेस्टिभल अफर नामक ...
