काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमलाई ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको औपचारिक जानकारी दिएको छ । प्राधिकरणले सोमवार पत्रमार्फत कम्पनीलाई त्यसको जानकारी दिएको हो । प्राधिकरण स्रोतका अनुसार म्याद भित्र रीत पूर्वक निवे...
