काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले सिक्सजी विकासमा महत्त्वपूर्ण मानिएको स्याटलाइट इन्टरनेटमा एक कोसेढुङ्गा फेला परेको घोषणा गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले सञ्चार उपकरणमा महत्त्वपूर्ण उपलब्धी हात लागेको समाचार प्रकाशित गरेको छ । स्याटलाइटमा जडान गर...
