काठमाडौँ । तपाईँ आफ्नो मोबाइल फोन कति वर्षसम्म प्रयोग गर्नु हुन्छ ? दुई वर्ष, अढाई वर्ष वा पाँच वर्षभन्दा बढी ? अब, आईफिक्सिट र ब्ल्याक मार्केट जस्ता कम्पनीहरू छोटो समयमा नयाँ फोन लिने प्रयोगकर्ताको बानी परिवर्तन गर्न चाहन्छन् । यी दुई कम्पनीले मिलेर एउटा अभियान सुरु गरेक...