close

काठमाडौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई आफ्नो खातामा कुनै पनि अनधिकृत कारोबार भएमा तुरुन्तै खबर गर्न आग्रह गरेको छ । मङ्गलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ग्राहकहरूलाई आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको ...