close

काठमाडौँ । शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुकमा एक बालक हर्राे बेच्दै गरेको फोटो एकाएक भाइरल छ । धेरैले यो फोटो पोस्ट गर्दै ‘यी बालकले ८० रुपैयाँको हर्रो बेच्दा सरकारले १५ रुपैयाँ कर उठाएको’ दाबी गर्दै पोस्ट गरेका छन् । कसैले यो घटना अहिलेको भएको द...