close

काठमाडौं । मंगलबार बिहान डिजिटल वालेट एप 'ई-सेवा'मा लगइन समस्या देखिएको छ । एप खोल्दा अकाउन्ट एकाएक लगआउट भएपछि पासवर्ड राखेर लगइन गर्न खोज्दा लगइन हुन सकिरहेको छैन । यदि केही गरि लगइन भइहालेमा एपले राम्रोसँग काम गर्न सकेको छैन । ...