close

काठमाडौं । सामाजिक सञ्जालमा अहिले अष्ट्रेलियाले टिकटकमाथि प्रतिबन्ध लगाएको खबर चर्चामा छ । विभिन्न फेसबुक पेज र ग्रुपमा टिकटक प्रतिबन्धबारे पोस्ट देख्न सकिन्छ । तर अधिकांश पोस्टले भने अपुष्ट सूचना दिएका छन् । यसले धेरै मानिसमा अन्योलता सिर्जना गरेको हुनसक्छ । वास्तवमा ...