काठमाडौं । जारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अवधिभर ई-कमर्श प्लेटफर्म दराजले डेलभरी नगर्ने जनाएको छ । जारी चुनावका कारण सोमबार सम्म डेलिभरी नहुने दराजले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी गराएको छ । एक सूचना जारी गर्दै कम्पनीले आइतबार र सोमबार डेलिभरी नहुन...