close

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोनमा स्टाइल, परफर्मेन्स र सुरक्षा सुविधाहरूको उत्कृष्ट संयोजन गरिएको छ । यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ६३०...