close

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत समाचार राख्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराको हस्ताक्षरमा ...