close

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र बिक्री-वितरण गरिने कुकुर र बिरालोलाई अनिवार्य रूपमा माइक्रोचिप लगाउन आग्रह गरेको छ । बुधबार गोरखापत्रमा सूचना प्रकाशित जारी गर्दै महानगरले माइक्रोचिप लगाएर वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको हो । महानगर ...