close

काठमाडौं । डिजिटल वालेट खल्तीमार्फत वर्ल्डलिंक कम्युनिकेसन्सको नयाँ इन्टरनेट जडान गर्दा ५०० देखि एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने भएको छ । खल्तीमार्फत नयाँ इन्टरनेट कनेक्सन लिन चाहनेका लागि यो सुविधा ल्याइएको हो । यस प्रक्रियामा खल्ती एप खोल्दा ‘Recharge...