काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूको 'घुस' सम्वाद भनिएको भिडिओ फुटेज बाहिरिएपछि हटाइएको सीसीटिभी क्यामेरा पुनः जोडिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले हटाइएका सीसीटिभी क्यामेरा बिहीबार पुनः जडान गरिएको जानकारी दिए । बुधबारमात्रै मेयर...