close

काठमाडौं । चिनियाँ मोबाइ निर्माता कम्पनी ओप्पोले नेपाली बजारका लागि आफ्ना स्मार्टफोनहरूको पछिल्लो बजार मूल्य सार्वजनिक गरेको छ । कम्पनीले २३ मार्च २०२५ का दिन सार्वजनिक गरेको मूल्य सूचीमा विभिन्न ३३ ओटा मोडेल समेटिएका छन् ।  त्यस मध्ये केही फोनको स्पेसिफिकेसन तथ...