काठमाडौं । बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा चिट चोराइरहेको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । विभिन्न विद्यालय बाहिरबाट एसईई दिइरहेका विद्यार्थीहरूलाई चिट पुर्याइरहेको देखिने भिडिओ टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा भाइरल बनेका छन् । ...