काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा कम्प्युनिटी नोट्स फिचर सार्वजनिक गरेको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यो फिचरको परीक्षण सुरु गरेको जानकारी दिएको हो । यो प्रणाली अन्तर्गत प्रयोगकर्ताले नै मेटाका विभिन्न प्लेटफर्ममा अपलोड हुने क...