close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । हालै एक सूचना जारी गर्दै प्राधिकरणले तनहुँ व्यास-३ मा रहेको यस कम्पनीको अनुमतिपत्र खारेज गरेको हो । प्राधिकरणले २०७६ मंसिर १९ गते यो कम्प...