close

काठमाडौँ । चिनियाँ ब्रान्ड रियलमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘रियलमी १५ प्रो फाइभजी’ नेपालको बजारमा उपलब्ध गराएको छ । कम्पनीले यो मोडललाई युवा वर्गका लागि लक्षित गर्दै ‘नेपालको अल्टिमेट एआई पार्टी फोन’ का रूपमा प्रस्तुत गरेको छ । स्न्यापड्...