काठमाडौँ । चाङ्गन अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपल ईभीको डेलिभरी विश्वभर पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दिपलका २५ हजार पाँच ५२१ युटिन ईभी बिक्री भएका थिए । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रि...