काठमाडौं । चर्चित भिडियो शेयरिङ प्लेटफर्म टिकटक अब एन्ड्रोइड टिभीमा समेत प्रयोग गर्न सकिने भएको छ । योसँगै टिकटक एप एन्ड्रोइड टिभीमा डाउनलोडका लागि उपलब्ध भएको छ । हालसम्म मोबाइलमा मात्रै उपलब्ध रहेको टिकटक अब ठूलो स्क्रिनमा समेत हेर्न सकिनेछ । यसको अर्थ ठूलो स्क्रिन...