close

काठमाडौं । युराेपका केही प्रयोगकर्ताहरुले युट्युवको मोबाइल र डेस्कटप दुवै भर्सनमा अटोमेटिक ट्रान्सलेसनको अप्सन पाएको बताएका छन् । भिडिओमा टाइटल, डिस्क्रिप्सन, क्लोज क्याप्सन सबै स्वत: अनुवाद भई डिस्प्ले भएको बताएका छन् । युट्युवले पनि हाल पाेर्चुगिज, स्पेनिस, टर्किस लगाय...