काठमाडौं । बिहीबार राति फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका सेवा एकैपटक डाउन भए । विश्वभरका हजारौं प्रयोगकर्ताहरुले यो समस्याको सामना गर्नुपरेको थियो । यससँगै एक महिनाभन्दा कम समयमा फेसबुकको सम्पूर्ण सेवा दुईपटक बन्द भएको छ । यी तीनैवटा सेवा अहिले पुनः सुचारु भइ...