close

काठमाडौं । विश्वभर खेलिने ब्याटल रोयल गेम पब्जी निकै लोकप्रिय छ । पब्जीलाई दक्षिण कोरयाको गेमिङ कम्पनी ब्लुहोलले बनाएको हो । यो गेम जापानी फिल्म ब्याटल रोयलमा आधारित छ । जसमा युवाहरुलाई युद्धमा धकेलिएको हुन्छ । पब्जीको लोकप्रियताको अन्दाज यसबाट पनि लगाउन सकिन्छ क...