काठमाडौं । सामसङ एस२४ सिरिज प्रयोगकर्ताले इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्न सक्ने भएका छन् । बुधवार भएको सामसङ अनप्याक्ड इभेन्टमा कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो । सामान्यतः जति स्...
