close

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले आफ्नो गोपनीयता सम्बन्धी नीति परिवर्तन गरेको छ । प्रयोगकर्ताका पोस्टलाई अन्य कम्पनीको एआई मोडेलको तालिमका लागि प्रयोग गराउन एक्सले गोपनीयता नीति परिवर्तन गरेको हो । कम्पनीका अनुसार परिवर्तित नीति आउँदो १५ नो...