काठमाडाैं । फेसबुक ग्रुपमा अब एड्मिनले एक्सपर्ट छान्ने सुविधा पाउने भएका छन् । कम्पनीकाे नयाँ फिचरअन्तर्गत कुनै पनि विषयको छलफलको लागि वा कुनै विशेष प्रयोजनको लागि खोलिएको फेसबुक ग्रुपका एड्मिनले कुनै सदस्यलाई एक्सपर्ट अर्थात् विज्ञ चुन्न सक्नेछन् । कुनै ग्रुपमा हुने छल...