close

काठमाडौं । सन् १९९४ को सुरुवातसम्म नेपालको आफ्नै डोमेन (डट एनपी) थिएन । जसले गर्दा ग्राहकहरूले डट ईन (भारतको) अथवा डट एयू (अस्ट्रेलियाको) डोमेनमार्फत काम चलाउन बाध्य थिए ।  तर १९९४ को मध्यतिर अस्ट्रेलियाको कनेक्ट डटकमले मर्कन्टाइललाई डट एनपी डोमेन स्थापना गर्न ...