काठमाडौं । आईफोन राम्रो कि एन्ड्रोइड भन्ने विवाद नौलो होइन । यी दवै फोनमा हुने अनेकन् फिचरले गर्दा मानिसहरू पक्ष- विपक्षमा उभिएका हुन्छन् । आईफोनमा हुने कतिपय फिचरहरू एन्ड्रोइडमा पाउन मुस्किल पर्छ भने एन्ड्रोइडमा उपलब्ध हुने कतिपय फिचर आईफोनमा पाउन सकिँदैन । हरे...