close

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशमा टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्ससँग सबै किसिमको कारोबारमाथि प्रतिबन्ध लगाउन बिहीबार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । साथै अमेरिकाले यो आदेश पालना नगर्ने कम्पनीहरुमाथि समेत प्रतिबन्ध लगाउने धम्की समेत द...