close

एजेन्सी । केएफसीको चिकेन नगेट्स त तपाईले पक्कै खानु भएको होला । अब तपाईंले खाने चिकेन नगेट्स चाँडै केएफसीको भान्सामा होइन, प्रयोगशालामा तयार हुनेछ । केएफसीले आफ्नो ‘भविष्यको रेस्टुरेन्ट’ अवधारणा स्वरुप  चाँडै नै विश्वको पहिलो प्रयोगशालामा उत्पादित चिकेन नगेट्सको स्वा...