close

काठमाडौं । इन्स्टाग्रामले पिन कमेन्ट फिचर रोलआउट गरेको छ । यसले जुनसुकै पोस्टको तीनवटा कमेन्टलाई माथि पिन गरेर राख्न दिनेछ । यो फिचरले पोस्टमा आउने प्रतिक्रियाहरुको टोनलाई नियन्त्रण गर्न, साथै नकरात्मक कमेन्टहरुलाई मत्थर पार्न सहयोग गर्ने कम्पनीको अपेक्षा छ । इन्स्टाग्रा...