काठमाडौं । नेपालमै सस्तो मूल्यको कोरोनाको ज्वरो नाप्ने उपकरणको रुपमा थर्मोग्राफिक सेन्सर विकास भएको छ । नेपालको प्रविधि बजारमा राम लक्ष्मण दाजुभाइको नामले सुपरिचित आविष्कारकहरुले यस्तो उपकरण तयार पारेका हुन् । एक महिना लामो लगातारको प्रयास स्वरुप यस किसिमको...