close

काठमाडौं । विश्व ब्राउजरको बजारमा क्रोमले अहिले राज नै गरिरहेको छ । झन्डै ६९ प्रतिशत मार्केट शेयर रहेको क्रोमलाई पछि पार्ने योजनाका साथ माइक्रोसफ्ट एजले पछिल्लो समय विभिन्न फीचरहरु सार्वजनिक गरिरहेको छ । एज हाल ७.५९ प्रतिशत मार्केट शेयरका साथ दोस्रो स्थानमा रहेको छ । ...