close

काठमाडौं । अहिले डिजिटल भुक्तानीका विभिन्न माध्यमध्ये क्यूआर कोड स्क्यानबाट गरिने भुक्तानी पनि एक हो । भुक्तानीमा मात्र यसको प्रयोग हुँदैन, विभिन्न कुराको जानकारी पाउन पनि हामी क्यूआर कोड स्क्यान गर्न सक्छौं । के तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन तीन ओटा व...