काठमाडौं । राज्यले चाहेको खण्डमा जुनसुकै व्यक्तिको मोबाइल कुराकानी रेकर्ड गर्न सकिने कानून बनाउन लागिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदामा यस किसिमको व्यवस्था राखिएको हो । जब कि हाल कुनै व्...