काठमाडौं । नेपाल टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको डेढ वर्ष बितिसक्दा पनि नतिजा शून्य देखिएको छ । मोबाइल सेवाको पछिल्लो पुस्ताका रूपमा विभिन्न देशमा फाइभजी सेवा कार्यान्वयनमा आउँदा नेपालमा भने नाममात्रको परीक्षण भएको छ । टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवस...
