काठमाडौं । अवैध अन्तराष्ट्रिय कल र एमएमएस बाइपासमा प्रयोग गरिएका डिभाइस सहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले शुक्रवार कास्कीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्...
