close

काठमाडौं । सरकारलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै लाइसेन्स खारेज भइसकेको स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति लिलाम बिक्रीको प्रक्रिया सुरु नगर्ने भए सम्पत्ति फुकुवा गरिदिन माग गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले मंसिर २१...