close

काठमाडौं । एप्पलले बुधबार राति एक कार्यक्रम गर्दै आईफोन फोर्टिन सिरिजसँगै एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई सार्वजनिक गरेको छ । आईफोन १४ मा प्रायः अन्य फिचरहरू पहिलेको सिरिज आईफोन थर्टिन जस्तै भए पनि यसमा ‘स्याटलाइट कनेक्टिभिटी’ फिचर थपिएको छ । यहाँ ह...