close

काठमाडौं । तपाईंले आफ्नाे मोबाइल चार्ज गर्ने तरिकाले पनि यसको ब्याट्री क्षमतामा प्रभाव पारिरहेको हुन्छ । मोबाइलमा सबैभन्दा धेरै आउने समस्या भनेको नै ब्याट्रीमा हो । मोबाइल खरिद गरेको केही समयमा यसमा ब्याट्री नटिक्ने, चार्ज गर्न धेरै समय लाग्ने लगायतका समस्या देखिनसक्छ...