close

काठमाडौं । गुगल कन्ट्याक्ट्स प्रायः हरेक एन्ड्रोइड डिभाइसमा पहिले नै इन्स्टल भएर आउँछ । गुगलको भर्चुअल फोनबुक अहिले सम्पर्क विवरण राख्ने महत्त्वपूर्ण विकल्प बनेको छ । के तपाईंलाई यस एपका आधारभूत कार्यबाहेक अन्य कुरा के के छ भनेर जानकारी छ ? आज हामी गुगल कन्ट्याक्ट्सका त्य...