close

काठमाडौं । कोरोनाको महामारीमा सबैभन्दा बढी प्रभावित हुनेहरुमा बालबालिका नै रहे । लामो समय स्कुल बन्द हुँदा उनीहरुको पढाईमा सोझो हसर पर्‍यो । यद्यपी केही बालबालिकाले अनलाइन क्लासमा भाग लिइरहेका छन् । तर पनि बालबालिकाहरुका लागि यस्ता कक्षाहरु बोझको रुपमा रहने गरे...