काठमाडौं । लामो समयदेखि निःशुल्क रुपमा प्रयोग गर्न सकिने कतिपय एप वा प्रविधिले लिमिटेशन तोक्न थालेका छन् । हालै मात्र पासवर्ड म्यानेजर एप लास्टपासले आफ्नो फ्री एपको उपयोगितालाई नाटकीयरुपमा सीमित गर्ने घोषणा गरेको छ । अरु धेरै एपहरु छन्, जुन सुरुमा निःशुल्क वा सस्त...
