close

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनबाट खाता खोल्दा मोबाइल बैंकिङसँगै डेबिट तथा क्रेडिट कार्ड निःशुल्क दिने भएको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्दा चमत्कारिक सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराउने भएको हो । यहाँ क्लिक गरी न्यु प्रिमियम सुप...