काठमाडौं । कोभिड-१९ का कारण सबै विद्यालय र कलेज बन्द छन् । यसका कारण धेरै बालबालिका र किशोरकिशोरी अल्छी त बनेका छन् नै, मोबाइल, ट्याब्लेट, ल्यापटप र टीभीमा दिनमै घण्टौं समय बिताइरहेका छन् । तपाईंका बच्चाहरुको हरेक दिन यस्तै दैनिकी चलिरहेको छ भने यसले परिवारमा पक्क...