close

काठमाडौं । इन्टरनेटमा गोपनीयता तथा सुरक्षाको विषयमा तपाईंले भर्खरै थाहा पाउँदै हुनुहुन्छ भने टोरको विषयमा तपाईंले नसुन्नु भएको हुनसक्छ । यो एउटा इन्टरनेट कनेक्टेड सफ्टवेयर हो, जसको आफ्नै इन्टरनेट ब्राउजर थियो । टोरले विश्वसनीय इन्क्रिप्सन तथा प्रयोगकर्तालाई इन्टरनेट ...