काठमाडौँ । सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडमाथि लागेको राजस्व चुहावटको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिही...
