काठमाडौं । गुगल ड्राइभका प्रयोगकर्ताले विगत केही महिनादेखिको आफ्नो डेटा गुमाएको दाबी गरेका छन् । प्रयोगकर्ताले गुगलको कम्युनिटी साइटमा गुगल ड्राइभबाट आफ्नो डेटा गुमाएको दाबी गरेका हुन् । केही दिनअघि एक प्रयाेगकर्ताले गुगल ड्राइभमा लगइन गर्दा गत मे महिनासम्मको म...
