close

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन कम हुँदा यी प्लेटफर्मकाे अभिभावक कम्पनी मेटाको आम्दानी घटेको छ । सन् २०२२ को दोस्रो त्रैमासिकमा विज्ञापन कम हुँदा अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा कम्पनीको आम्दानी एक प्रतिशतले घटेको हो, जुन कम्पनीको इतिहासमै पहिलो पटक...